फिट्किरी [Phitkiri] Quotes
फिट्किरी [Phitkiri]
by
Sajan Kc.9 ratings, 3.78 average rating, 4 reviews
फिट्किरी [Phitkiri] Quotes
Showing 1-6 of 6
“चर्केको ओठ बिसेक पार्ने लिप कियर भएजस्तै चर्केको
मन बिसेक पार्ने हर्ट कियर पनि भैदिए कस्तो हुँदो हो !”
― फिट्किरी [Phitkiri]
मन बिसेक पार्ने हर्ट कियर पनि भैदिए कस्तो हुँदो हो !”
― फिट्किरी [Phitkiri]
“तिमी एक्लै हुन्छु भनेर नडराऊ । आजकल कोही चाहेर
पनि एक्लै हुन सक्दैन । जनसङ्ख्या यति बिघ्न बढेको
छ कि कतै न कतै कुनै मोडमा चाहेर नचाहेर कसै
न कसैसँग ठोक्किइहालिन्छ । डुब्न खोज्दाखोज्दै पनि,
उतार्ने कोही भेटिहालिन्छ ।”
― फिट्किरी [Phitkiri]
पनि एक्लै हुन सक्दैन । जनसङ्ख्या यति बिघ्न बढेको
छ कि कतै न कतै कुनै मोडमा चाहेर नचाहेर कसै
न कसैसँग ठोक्किइहालिन्छ । डुब्न खोज्दाखोज्दै पनि,
उतार्ने कोही भेटिहालिन्छ ।”
― फिट्किरी [Phitkiri]
“सायद अब हरेक प्रेमजन्य
कुराहरुमा पनि लेखिनु आवश्यक छ, “प्रेम स्वास्थ्यको लागि
हानिकारक छ !”
― फिट्किरी [Phitkiri]
कुराहरुमा पनि लेखिनु आवश्यक छ, “प्रेम स्वास्थ्यको लागि
हानिकारक छ !”
― फिट्किरी [Phitkiri]
“मेरो ल्यापटपको वालपेपरमा भएको मरुभूमिबिचको एकलासे
रुखझैँ भएको थिएँ सायद । एक्लै छोडिएको ।”
― फिट्किरी [Phitkiri]
रुखझैँ भएको थिएँ सायद । एक्लै छोडिएको ।”
― फिट्किरी [Phitkiri]
“नेभर मेक वान पर्सन द रिजन अफ योर एन्टायर ह्यापिनेस ।”
― फिट्किरी [Phitkiri]
― फिट्किरी [Phitkiri]
