Find & Share Quotes with Friends

सुम्निमा [Sumnima] Quotes

Rate this book
Clear rating
सुम्निमा [Sumnima] सुम्निमा [Sumnima] by Bishweshwar Prasad Koirala
931 ratings, 4.16 average rating, 71 reviews
सुम्निमा [Sumnima] Quotes Showing 1-2 of 2
“जलको प्रवाहको आघात नदीभित्र दृढ़ता्का साथ अडेका विशाल शिलाखण्डहरुमा पछारिएर लक्ष्य खण्ड हुन्दै चुर्ण भएका ज्योतिमुक्ता आकशमा छरिन्थे। नदीको कलकल ध्वनिले रहस्यको संवादलाई अनन्तको कानमा पोखिरहेको थियो।”
― Bishweshwar Prasad Koirala, सुम्निमा [Sumnima]
“जलको प्रवाहको आघात नदीभित्र दृढ़ता्का साथ अडेका विशाल शिलाखण्डहरुमा पछारिएर लक्ष्य खण्ड हुन्दै चुर्ण भएका ज्योतिमुक्ता आकशमा छरिन्थे। नदीको कल्कल ध्वनिले रहस्यको संवादलाई अनन्तको कान्म पोखिरहेको थियो।”
― Bishweshwar Prasad Koirala, सुम्निमा [Sumnima]