Find & Share Quotes with Friends

 

 (?)
Quotes are added by the Goodreads community and are not verified by Goodreads. (Learn more)

“छोराछोरी भनेका पूर्वजन्मका साहू हुन्‌ रै, आफ्नो ऋण चुक्ता गर्न आएका । त्यसैले तिनले सताउँछन्‌ रे । मैले आफ्ना बुवामुमालाई कति सताएँ, त्यो त म जान्दिनँ, तर यतिखेर लागिरहेछ-पूर्वजन्ममा ठूलै ऋण खाएका मान्छे नै सन्तान बनेर जन्मने कुरा सम्भवत: सत्यको सबैभन्दा नजिकको अनुमान हो । पितृऋण सन्तान नजन्माई तिरिँदैन भन्थे, हो रहेछ ।”

― Sharada Sharma, ताप [Taap]
tags: true
Read more quotes from Sharada Sharma


Share this quote:
Share on Twitter

Friends Who Liked This Quote

To see what your friends thought of this quote, please sign up!


This Quote Is From

ताप [Taap] ताप [Taap] by Sharada Sharma
63 ratings, average rating, 5 reviews

Browse By Tag