(?)
Quotes are added by the Goodreads community and are not verified by Goodreads. (Learn more)
Abhi Subedi

“दलित विषयका तथ्य र विषयलाई उजागर गर्नेमा प्राज्ञिक अध्येता, गैसस र राष्ट्रसङ्घीय एकाइहरू रहे । त्यो पद्धति परोक्ष हो, व्याख्याका हिसाबले । त्यो पद्धतिले दलित समस्या राम्ररी बुझ्न सकिन्छ । तर, यो प्रपञ्चको रूपमा रह्यो भने यही नै फेरि दलितलाई अदृश्यकरण गर्ने अर्को एउटा सञ्जालको रूपमा विकसित हुन सक्छ ।”

Abhi Subedi
tags: dalit, दल-त
Read more quotes from Abhi Subedi


Share this quote:
Share on Twitter

Friends Who Liked This Quote

To see what your friends thought of this quote, please sign up!



Browse By Tag