आलिकान्ते डुल्न जाँदा-ज्याक प्रेभर
(फ्रान्स / ४ फ्रेब्रुवरी १९०० -११ अप्रिल १९९७७)टेबुलमा एउटा सुन्तला
तिम्रा लुगाहरू भूईँमा
र तिमी मेरो ओछ्यानमा।
वर्तमानको सुन्दर उपहार
रातको स्वच्छता
मेरो जीवनको न्यानो।
(मूल फ्रान्सेलीबाट अलास्टियर क्याम्पबेलले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)
Jacques Prévert translated by
Suman Pokhrel
Published on September 11, 2016 21:02