1833664 Joe's Friend Comments


Comments (showing 1-2)    post a comment »
dateDown arrow    newest »

message 2: by Joe

Joe द साक्रामेन्ट अफ गोड्डेस्,,अथवा नेपाली मा भन्नु पर्दा देबी को प्रसाद,,एउटा यस्तो नोवेल जसमा माया,जिबन्,त्याग्,आत्मियता जस्ता आध्यात्मिक कुरहरु को मिठो बयान गरिएको छ, यसका लेखक जो निम्जुरा एउटा अमेरिकि नागरिक र पेसामा उनि नेपाल र अमेरिका दुबैमा राजइस्टर्ड नर्स हुन्,,बिगत ७ बर्ष देखी उनि नेपालमा स्वास्थ्य को क्षेत्रमा उल्लेख्हनिय काम गर्दै आइरहेका छन्,.यो किताब उन्कै मिहिनेत को फल हो,,यसमा नेपालमा दस बर्स सम्म चलेको जनयुद्द को बेलाको.. एउट…ा अमेरिकन सर्जन र नेपाल को बेनी भन्ने ठाउँमा बस्ने साधाराण नेपाली केटी बिचको प्रेम सम्ब्न्ध को बारेमा बयान गरिएको छ,,,,,, एउटा यस्तो पबित्र प्रेम सम्ब्न्ध जुनसाधारण,,अपरिपक्व,,र सारीरिक तर इन्टेन्स लभ बाट सुरु भएर,,धेरै त्याग र प्रतिक्षा बाट गुजृदै एउटा आत्मिय र परिपक्व्य प्रेम भएर फुल्छ,,यै प्रेम कथा लाई प्रमुख सेरोफेरो बनाएर लेखकले, ,,जिबन का धेरै तिता मिठा सत्य,,जिबन मा गरिने त्याग्,,तपस्या आदी को बारेमा अत्यन्तै सरल तर सत्य,मार्मिक र चित्त बुझ्दो तरिकबाट बयान गरेका छन्,,, नोवेलमा लेखकले नेपाल को गाउँ र शहर दुबै को सुन्दर्ता जती स्वच्छता का साथ बयान गरेका छन्,,,,एउटा बिदेशी नागरिक भएर पनि नेपाल लाई यती नजिक बाट नियालेका छन लेखक ले,,,जती नजिक बाट हामी नेपाली ले पनि नियाल्दैनौ होला माया,,प्रेम्,,,,तपस्या,,त्याग्,, पर्‍खाइ,,धैर्यता,,,, चोखो माया.. जस्तै भगवान प्रती को जस्तै सध्भाव्,,र सङ्सङ्गै मेडिकल ज्ञान ….लेखक का भाबुक्,,पबित्र शब्द बाट सजिएका मार्मिक पल हरु ले धेरै पटक आँखा रसाइदिन्छन एस्तै कुरा हरु को मिश्रड भएको नोवेल हो द साक्रामेन्ट अफ गोड्डेस्,,,, यो किताब को बारेमा थप जानकारिको लागि यसको फेसबुक पेज मा हेर्न सकिन्छ


साथै २४ जनवारी को दिन यस नोबेल को रिलिज हुँदैछ नेपालमा…. ठेगाना:पाटन दरबार स्क्वर समय:दिउसो २ बजे (प्रसिद्ध ब्यान्ड एभरेष्ट ब्यान्ड बाजा का साथ सबै लाई रातो ड्रेस कोड को अनुरोध का साथै नोबेल किन्न इछुक ले नेपाली रुपैया ५०० मा लिन सकिने छ)


Lorettajo Kapinos I apologize for how LONG it took me to write the review for your book, but here it is, FINALLY! http://lorettajokapinos.blogspot.com/...


back to top