Blue Mimosa
question
पारिजातको शिरिषको फुल बारे
BBK
May 22, 2011 12:58PM
यो उपन्यास एउटा पुरुषको कथा हो जो पहिले असिमित वासनाको शिकार हुन्छ र तृप्त पार्न पनि सफल केहि हदसम्म तर जब उसले शिवराज र उसका बहिनिहरु खासमा बरि भेट्छ लाग्छ उसको लक्ष्य अर्कै छ। उसको बरीसँगको आकर्षण, त्यसलाइ प्रकट गर्ने प्रयास अनि परिणाम नै यसको मुल कुरा होला।
reply
flag
all discussions on this book
|
post a new topic
