गेस्टापो [Gestapo] गेस्टापो [Gestapo] discussion


3 views
किताब को सन्दर्भमा

Comments Showing 1-1 of 1 (1 new)    post a comment »
dateUp arrow    newest »

message 1: by Sirjan (new)

Sirjan Pokharel किताब ईतिहास त्यो पनि हिटलर को बारेमा केन्द्रित छ,किताव मौलिक हो कि उल्था हो त्यो चै अलि ठम्याउँन सकिएन?किताबको बाइनडिंग सारो कम्जोर छ मेरो पहिलो पटकमा नै किताबका पछिल्ला पाना हरु खुस्किए?नेपाली सन्दर्भमा किताब को मूल्य ३७५ त राम्रै हो त्यसै अनुसार शुद्धा शुद्धि र binding राम्रो गर्न सकेको भए अझ राम्रो हुन्थ्यो?
किताव सेतो बाघ शैलीमा र भित्रका पात्रहरु बिच को सम्बाद चै (पारिजातको शिरिषको फूल) गन्ध आउने प्रकारको हो कि जस्तो लाग्यो


back to top