Jump to ratings and reviews
Rate this book

लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह: सम्वत् १७१९-२०२० [Limbuvanko Eitihasik Dastabej Sangraha 1662-1963 AD]

Rate this book
इङ्नाम लिखित ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (पुस २०७७)’ वि.सं. १७१९ देखि २०२० सम्म विशेषत लिम्बुवान क्षेत्रमा जारी भएका दस्तावेजहरुको संगालो हो ।

‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ मा सेन राजा, शाह राजा, राणा प्रधानमन्त्री तथा सरकारी कर्मचारीले शासन संचालन गर्न जारी गरेका ७८ लालमोहरसहित ३९५ वटा दस्तावेज समावेस छन् । दस्तावेजहरुको प्रकृतिअनुसार पुस्तक ३ भागमा विभाजित छ।

पहिलो भागमा राजाहरुबाट जारी सक्कल स्याहामोहर, लालमोहर र रुक्काहरु संलग्न छन् भने दोस्रो भागमा स्याहामोहर, लालमोहर र रुक्काहरुका नक्कल । अन्तिम भागमा राणा प्रधानमन्त्री र सरकारी अड्डाबाट जारी कास्यपत्र, अर्जीपत्र, सक्कल रसिद, आदेश तथा गौंडाका सैनिक भारदार र केन्द्रबीच आदान-प्रदान भएका चिठी-पत्र समावेस छन ।

916 pages, Paperback

First published December 25, 2020

11 people want to read

About the author

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
0 (0%)
3 stars
0 (0%)
2 stars
0 (0%)
1 star
0 (0%)
No one has reviewed this book yet.