Jump to ratings and reviews
Rate this book

जंगबहादुरको बेलायीती कापी [Jungabahadurko Belayiti Kaapi]

Rate this book

262 pages, Paperback

Published January 1, 2008

5 people want to read

About the author

Kamal Mani Dixit

13 books1 follower
Kamal Mani Dixit was the founder and chairman of Madan Puraskar Pustakalaya and Madan Puraskar. He was the author of numerous Nepali books and has made important contribution to Nepali literature.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
0 (0%)
3 stars
1 (100%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 of 1 review
Profile Image for Jaiseri.
206 reviews15 followers
February 12, 2018
वि.सं. २०२० सालतिर रानी जगदम्बाको बम्बे भण्डार सफा गर्ने सिलसिलामा कमल दिक्षितका हातमा परेको जंगबहादुरको वेलायती कपीलाई आधार मानेर २०६२ को दशैँ अंक देखि ‘हिमाल’खबरपत्रिकामा ‘इतिहासमा’ स्तम्भ अन्तर्गत केहि लेखहरु आए । वि.सं. २०६४ मा तिनै स्तम्भमा लेखिएका २४ लेखलाई समावेश गरेर त्यसमा जंगबहादुरको बेलायती कापीका टिपोटहरु पनि हुबहु परिशिष्टमा राखेर पुस्तकाकार दिइएको रहेछ । मौलिक लेखनलाई कमल दिक्षितले थप व्याख्या गरेर पठनीय बनाएका छन् । त्यसैमा पूर्व–पश्चिम पहाडी लोकमार्गको १७० वर्ष अघिको खाका देखि नेपालको वि.सं. १८४६ देखि वि.सं. १८४९ सम्म भएका भोट युद्धका यावत कुराहरु समावेश गरिएको छ । जंगबहादुरले वि.सं. १९११ तिर भोटमा हमला गर्नेबेला बनाएको जंगी ऐनका धेरथोर कुराहरु पनि यसमा समावेश गरिएको छ । जंगबहादुरको शासनकाल १९०३ बाट चलेको मानिन्छ । उनले टिपाएको यो कापीको श्रोत अझै पुरानो हुन सक्छ । इतिहासमा रुचि राख्नेहरुका लागी यो एकदमै राम्रो खुराक सावित हुन सक्छ ।
more in: https://ramanpaneru.blogspot.de/2018/...
Displaying 1 of 1 review

Can't find what you're looking for?

Get help and learn more about the design.