Jump to ratings and reviews
Rate this book

उसको लोग्ने र बिरालो [Usko Logne ra Biralo]

Rate this book

43 pages, Paperback

7 people want to read

About the author

Indira Prasai

11 books2 followers
Indira Prasai is a Nepali writer. Her novel 'Usko Logne Ra Biralo' is the first Nepali novel, which is translated in Arabic Language.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
0 (0%)
3 stars
0 (0%)
2 stars
1 (100%)
1 star
0 (0%)
Displaying 1 of 1 review
Profile Image for Jaiseri.
206 reviews15 followers
February 14, 2018
इन्दीरा प्रसाइँ सुने सुनेको नाम थियो । उसको लोग्ने र विरालो पनि सुने सुने जस्तो लाग्ने नाम थियो । जम्मा जम्मी ४३ पानाको लघु उपन्यास जिज्ञासै जिज्ञासाले सुरु गरेको थिएँ । भूमिकामा अभिव्यक्त कति कुराहरुले मन पनि छोएको थियो । उपन्यासको मुल कथा भने त्यति बलियो लागेन । उपन्यासकी प्रमुख पात्र इलाको दोश्रो पति आभासको विरालो प्रेमले त नीलाको भन्दा बढि मेरै टाउको खाइ सकेको थियो । नारी प्रधान भनेर लेखिएको यो लघु उपन्यासमा पुरुषहरुको उपेक्षाका कारण वैवाहिक सम्बन्धमा पर्न जाने असरलाई देखाउन खोजिएको छ । विरालो एक शौक हो । निश्चित समय पछि कसरी एक महिला वैवाहिक सम्बन्ध भित्र उपेक्षित हुँदै जान्छे र उसको स्थान कसरी एउटा पतिको कुनै शौकले लिन जान्छ भन्ने कुरालाई देखाउन खोजेको जस्तो लाग्छ । नीलाका निर्णयहरु मार्फत एक नारीले लोकलाजका कारण परिस्थितिको दास भएर बस्नुपर्ने अवस्थाको विकल्प देखाउन खोजिएको छ ।
Displaying 1 of 1 review

Can't find what you're looking for?

Get help and learn more about the design.