Jump to ratings and reviews
Rate this book

तादी किनारको गीत

Rate this book
तादी किनारको गीत माझी समुदायमा प्रचलित बालविवाहको परम्परा र यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक असरको वरिपरि घुमेको विकवा र मालतीको मार्मिक कथा हो |

91 pages, Paperback

Published January 1, 2016

1 person is currently reading
3 people want to read

About the author

Mahesh Paudyal

23 books5 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
3 (60%)
3 stars
2 (40%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 of 1 review
Profile Image for Anup Joshi.
99 reviews14 followers
March 11, 2020
अत्यन्तै मार्मिक कथा बोकेको उपन्यास । लखुम माझी , दुखिनी, बिकवा, मालती यी पात्रहरु सदैव मगजमा बसिरहने छन् ।
सय पृष्ठ भन्दा पनि कम शब्दमा लेखकले माझी समुदायको यति धेरै कुराहरु ल्याएका छन् कि अचम्म लाग्छ । त्यो भन्दा बेसी सम्पूर्ण मानव अनुभूतिलाई समेट्न सफल छ उपन्यास । जसलाई पनि आफ्नै कथा व्यथाजस्तो लाग्छ ।
मलाई उपन्यासको लेखन शैली बडो रोचक लाग्यो । कथाले खिचिरहन्छ र एकै बसाईमा पढी सक्न मनलाग्छ । उत्सुकताले समातिरहन्छ ।
एकपल्ट पढ्नै पर्ने नपाली उपन्यास । नछुटाउनुहोला । मलाई निकै मन पर्यो ।
Displaying 1 of 1 review

Can't find what you're looking for?

Get help and learn more about the design.