Jaiseri206 reviews15 followersFollowFollowJuly 25, 2024कविताहरु विम्व र रुपकहरुले भरिएका छन् । महिलावादी दृष्टिकोण पनि प्रचुर मात्रामा आएको छ । वेझिझक समाजको पाखण्डीपना विरुद्ध लेखेकी छनि् । अन्तिममा लेखकको तर्फ बाट आएको भनाइमा आइमाइ शब्द प्रतिको फरक धारणा महत्वपूर्ण लाग्यो। less-than-100-pages nepali poetry