Jump to ratings and reviews
Rate this book

First Love

Rate this book

Paperback

First published January 1, 2013

Loading...
Loading...

About the author

Ajit Baral

7 books10 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
3 (13%)
3 stars
11 (47%)
2 stars
6 (26%)
1 star
3 (13%)
Displaying 1 - 3 of 3 reviews
Profile Image for Kabeeta Pathak.
67 reviews6 followers
July 4, 2019
It's fun to read about the first love of the famous people..some are really funny whereas some are insightful. :) happy reading!
Profile Image for Bijaya Tiwari.
13 reviews
May 31, 2026
It was beautiful expressions of confessions. However it is a good book to read for teenagers and early adult.
Profile Image for Bindesh Dahal.
202 reviews22 followers
October 8, 2013
अजित बरालको सम्पादन रहेको फस्ट लभमा दसजना लेखकका पहिलो प्रेमको संस्मरण समेटिएको छ । पहिलो प्रेमलेहृदय र मस्तिष्कमा प्रायः अमिट छाप छोडेर गएको हुन्छ । प्युबर्टीको अवस्थामा पुगेपछि जाग्ने विपरीतलिंगीप्रतिको आकर्षणको अनुभूतिले लामो समयसम्म कुतकुत्याइरहन्छ । यसको थ्रिल जीवनको एक मीठो अनुभव हो । तर फस्ट लभ पुस्तकमा समाविष्ट संस्मरणको ठूलो समस्याभनेकै कुनैमा पनि थ्रिल छैन । पढ्दा मजा आउँदैन, अल्छी पो लाग्छ । अब पुस्तकको ज्याकेटमै यी सबै संस्मरण वियोगान्तमा टुंगिन्छन् भनेपछि सबै प्रेडिक्टेबल भइहाले (हुनत फस्ट लभ भनिसकेपछि पक्कै निष्कर्षमा नपुगी टुंगियो होला, नभए लभ मात्र भन्थे होलान्) । कसरी टुंगिए त प्रथम प्रेम भन्नेमा कसैको पनि राम्रो प्रस्तुति रहेन । कसैको घोर फिल्मी अन्त्य, कसैको याब्रप्ट अन्त्य, कसैको संवादहीनताले ल्याएको स्लो अन्त्य, कसैको याग्रेसिभ व्यवहारले गर्दा आएको अन्त्य छन् तर तिनको सौन्दर्यविहीन सपाट वर्णन गरिएकाले ती वियोगप्रति कुनै सहानुभूति जाग्दैन । कुनै पनि संस्मरणमा सम्झन लायक पंक्ति वा घटनाक्रम भेटिँदैनन् । मलाई अलि राम्रो लागेको पिस भनेको विमल आरोहीको हो । अन्यको खासै केही पनि लागेन । यान अभोइडेबल बुक । (देवनागरीमा अंग्रेजी शब्द किन लेखेको भन्नुहोला मलाई, किताबभरि त्यस्तै भाषा छ त्यसैले मैले पनि त्यस्तै तालले प्रतिक्रिया जनाएको नि ।)
Displaying 1 - 3 of 3 reviews